श्रृंखलाबद्ध बम विष्फोट : कर्फ्यु आदेश जारी, सामाजिक सञ्जाल बन्द « Khabarhub

श्रृंखलाबद्ध बम विष्फोट : कर्फ्यु आदेश जारी, सामाजिक सञ्जाल बन्द


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– करिब १ सय ४० जनाको ज्यान जानेगरी श्रीलंकाका विभिन्न स्थानमा भएका बम विष्फोटपछि त्यहाँ सामाजिक सञ्जाल केही समयका लागि बन्द गरिएको छ ।

विष्फोटनपछि विभिन्न झुठा र मानिसहरुलाई भड्काउने किसिमका समाचार सामाजिक सञ्जालमार्फत् फैलिएपछि त्यसलाई रोक्नका लागि फेसबुक र इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल केही समयका लागि बन्द गरिएको श्रीलंका सरकारको सचिवालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

त्यस्तै, विष्फोटनलाई मध्यनजर गर्दै श्रीलंकाभर बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म उच्च सुरक्षा सतर्कताका साथ कर्फ्यु जारी गरिएको छ । यसअघि त्यहाँको शिक्षामन्त्रालयले सोमबार र मंगलबारका लागि विद्यालयहरु बन्द गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ४० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह