निखिल उप्रेतीको ‘किङ’ युट्युबमा रिलिज (फिल्मसहित) « Khabarhub

निखिल उप्रेतीको ‘किङ’ युट्युबमा रिलिज (फिल्मसहित)


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हलमा खासै व्यापार गर्न नसकेको निखिल उप्रेती अभिनित फिल्म ‘किङ’ युट्युबमा रिलिज गरिएको छ ।

सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् । निखिलसँगै अनुपविक्रम शाही, वेनिषा हमाल, प्रज्ज्वल सुजल गिरी, रुपा राना, जगन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई एक्सन फिल्म भनिएको छ । फिल्ममा मुख्य भूमिका वेनिषा, अनुपविक्रम र निखिलको छ ।

यस्तै फिल्ममा अनुपम शाहको भीएफएक्स, रोशन श्रेष्ठको एक्सन छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १२ : ४४ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको