यी अभिनेत्रीलाई भयो हृदयाघात, आईसीयुमा लड्दैछिन् जिन्दगीसँग « Khabarhub

यी अभिनेत्रीलाई भयो हृदयाघात, आईसीयुमा लड्दैछिन् जिन्दगीसँग


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल गहना वशिष्ठले खाना नखाइ लामो समय काम गर्दा हृदयाघात भएको छ । जसकारण उनले अस्पतालमा उपचार गराइरहेकी छिन् ।

अस्पतालका अनुसार बिहीवार गहनालाई भर्ना गरिएको थियो । उनको हालत गम्भीर भएको बताइएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।

मुम्बईको एक अस्पतालमा उनले उपचार गराइरहेकी छिन् । अस्पतालका अनुसार उनलाई निम्न रक्तचाप पनि छ ।

३१ वर्षीया यी अभिनेत्री बिहीवार एक वेब सिरिजको शूटिङ गरिरहेकी थिइन् । त्यतिबेला उनी अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ३० बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री