नेकपा वरिष्ठ नेता नेपाल टर्की प्रस्थान « Khabarhub

नेकपा वरिष्ठ नेता नेपाल टर्की प्रस्थान


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।

टर्कीको इस्तानबुलमा आयोजना हुने ‘दशौँ बोस्फोरस सम्मेलन’ मा सहभागी हुन उनी शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टर्कीमा हुने सम्मेलनमा शनिबार उनले नयाँ विश्व व्यवस्था, मानवकेन्द्रित विकास, प्रविधि र सुशासनका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । टर्कीका राष्ट्रपतिको निमन्त्रणामा उहाँ त्यसतर्फ जानुभएको हो । सम्मेलनमा विश्वका विभिन्न देशका पूर्वसरकार प्रमुखको सहभागिता हुनेछ ।

टर्कीको सम्मेलन सकेर पूर्वप्रधानमन्त्री नेपाल मेसोडोनियासमेत जानेछन् । सोडोनियामा उनले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत भेट्ने कार्यतालिका रहेको छ । उनी यही मङ्सिर १३ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ०२ बजे

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने

हिक्मत भन्छन् : पार्टीले राजीनामा दिनु भनेको छैन, किन दिने ?

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टीले राजीनामा दिनु भनेर

रुपन्देहीमा पनि ग्यास अभाव (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ताले घण्टौँ लाइन

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज