नेकपा एकता– पूर्वमाओवादीले पाएका जिल्ला र अध्यक्षहरु यी हुन् (सूचीसहित) « Khabarhub

नेकपा एकता– पूर्वमाओवादीले पाएका जिल्ला र अध्यक्षहरु यी हुन् (सूचीसहित)


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले लामो समयदेखि मिल्न नसकेको जिल्ला नेतृत्वको एकीकरण गरेको छ ।

जिल्ला नेतृत्व टुंग्याउने क्रममा नेकपाले ७७ मध्ये पूर्वएमालेको भागमा ४४ र पूर्व माओवादी केन्द्रको भागमा ३३ जिल्लामा मुख्य नेतृत्व हुनेगरि निर्णय गरेको थियो ।

जसमा पूर्व एमालेको भागमा परेको जिल्लामा पूर्व माओवादीका अध्यक्ष वा संयोजक सचिव हुनेछन् भने पूर्व माओवादीबाट अध्यक्ष हुने जिल्लामा पूर्व एमालेका अध्यक्ष सचिव बन्ने छन् ।

यी हुन् पूर्वमाओवादीको भागमा परेका जिल्ला र अध्यक्ष

प्रदेश १

ताप्लेजुङ : विजय बेनम
ओखलढुंगा : मोहन बहादुर खड्का

सुनसरी : रामकुमारी चौधरी
उदयपुर : विनोद कटुवाल दिनेश
खोटाङ  ः देवान चाम्लिङ

प्रदेश २ 
बारा : गोपाल ठाकुर
सर्लाही : डाचाराज वाग्ले
धनुषा : जोखकुमार बर्बरीया
सिराहा : रामकुमार यादव

प्रदेश ३ :

चितवन : यमवहादुर परियार
सिन्धुली : राजन दाहाल
नुवाकोट : हिरानाथ खतिवडा
काभ्रे : रुकु चौलागाई
रामेछाप : मैनकुमार मोक्तान (मदन)

गण्डकी प्रदेश 

गोरखा : जगन्नाथ खनाल
लमजुङ : मधुमाया अधिकारी
म्याग्दी : गोविन्द पौडेल
स्याङजा : पारस गैरे

प्रदेश ५ 

बांके : आइपी खरेल
बर्दिया : भवनकुमार थारु
रोल्पा : सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम : मेघबहादुर श्रेष्ठ
नवलपरासी : राजुप्रसाद हरिजन

कर्णाली प्रदेश 

रुकुम पश्चिम : गोपाल शर्मा (अनल)
जाजरकोट : ढकविर राना
जुम्ला : सुरेश पहाडी
हुम्ला : विजय भण्डारी
कालिकोट : दुर्गबहादुर रावत
मुगु  ः सुखवीर बुढा

सुदुरपश्चिम प्रदेश

दार्चुला : गणेश खत्री
डडेलधुरा : मानसिंह माल
कञ्चनपुर : वीरबहादुर थापा
वझाङ : कलकबहादुर खड्का

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १ : २९ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ