श्रीलंकामा सोमबार फेरि अर्को विष्फोट « Khabarhub

श्रीलंकामा सोमबार फेरि अर्को विष्फोट


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– २९० जनाको ज्यान जानेगरी भएको विष्फोटको भोलिपल्ट श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विष्फोट भएको छ ।

आइतबार विष्फोट भएको सेन्ट एन्थोनीको गिर्जाघर अगाडि अर्को विष्फोटक पदार्थ विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीले सवारी साधानमा राखिएको विष्फोटक पदार्थलाई निष्कृय पार्ने प्रयास गर्दा एक्कासी विष्फोट भएको प्रहरीले जनाएको छ ।

पछिल्लो विष्फोटबाट कुनै ठूलो मानवीय क्षति भने भएको छैन ।

यद्यपि, नयाँ विष्फोटले मानिसहरु थप आतंकित भएको र मानिसहरुबीच भागदौड मच्चिएको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ३१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र