श्रीलंकामा सोमबार फेरि अर्को विष्फोट « Khabarhub

श्रीलंकामा सोमबार फेरि अर्को विष्फोट


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– २९० जनाको ज्यान जानेगरी भएको विष्फोटको भोलिपल्ट श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विष्फोट भएको छ ।

आइतबार विष्फोट भएको सेन्ट एन्थोनीको गिर्जाघर अगाडि अर्को विष्फोटक पदार्थ विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षाकर्मीले सवारी साधानमा राखिएको विष्फोटक पदार्थलाई निष्कृय पार्ने प्रयास गर्दा एक्कासी विष्फोट भएको प्रहरीले जनाएको छ ।

पछिल्लो विष्फोटबाट कुनै ठूलो मानवीय क्षति भने भएको छैन ।

यद्यपि, नयाँ विष्फोटले मानिसहरु थप आतंकित भएको र मानिसहरुबीच भागदौड मच्चिएको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ३१ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई