बसको ठक्करबाट एकको मृत्यु « Khabarhub

बसको ठक्करबाट एकको मृत्यु


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तारकेश्वर नगरपालिका–८ नेपालटार डाँडागाउँस्थित बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भएकी ५८ वर्षीय देवकी परियार रहेको प्रहरीले छ । बा ३ ख ५६२९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठक्कर दिएर फरार भएको बस र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : ५८ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल