गिरौड चेल्सीमै रहने « Khabarhub

गिरौड चेल्सीमै रहने


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- इङलिस क्लब चेल्सीका स्टाइकर ओलिभर गिरोडले थप एक सिजनका लागि चेल्सीसँग सम्झौता गरेका छन् ।

मंगलबार चेल्सीसँग सम्झौता गरेका गिरोड सन् २०१०/२० को अन्तयसम्म चेल्सीमै रहने भएका छन्।

३२ वर्षे स्टाइकर गिरोडले क्लबसँग नयाँ सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

`चेल्सीसँग नयाँ सम्झौता गर्न पाउँदा खुसी लागेको छ। अब म यो सिजनको अन्त्यसम्म अरु विकल्प खोज्दैन।´ २०१८ मा आर्सनलबाट चेल्सीमा आावद्व भएका गिरोडले खेलेका ६२ खेलमा १७ गोल गरेका छन्।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ९ : १५ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन