सलमान र आफ्ना पूर्वप्रेमीसँग किन बोल्छिन् क्याटरीना कैफ? खुलाइन् कारण « Khabarhub

सलमान र आफ्ना पूर्वप्रेमीसँग किन बोल्छिन् क्याटरीना कैफ? खुलाइन् कारण


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बितेका केही वर्ष क्याटरीना कैफको जीवनमा कैयन् बदलाव आएको छ । उनी आफ्नो सुन्दरताको कारणले मात्र होइन कि, आफ्नो दमदार अभिनयका कारण पनि चर्चामा छिन् । उनी यतिबेला मेक्सिकोमा विदाको समय बिताइरहेकी छिन् ।

एक अन्तर्वार्तामा उनले एक वर्षमा आफ्नो जीवनमा कैयन् बदलाव आएको बताइन् । उनले जीवन जिउने तरिका समेत फेरिएको बताइन् । उनले अहिले आएर फिल्म मेकिङको प्रक्रिया पनि बुझ्न थालेको बताइन् ।

उनले आफ्ना पूर्वप्रेमीसँग मित्रताको हात बढाएकी छिन् । यसबारेमा उनले बताइन् कि, आफ्नो एक्स ब्यायफ्रेन्डसँग बोल्दा असहज लाग्दैन भने खासै फरक पर्दैन । उनले कुनै पनि कुरालाई झनै मुस्किल बनाउन नहुने पनि बताइन् ।

क्याटरीना कैफ र सलमान खानको राम्रो सम्बन्ध छ । उनले सलमान खानको तारिफ गर्दै भनेकी छिन्, उनी धेरै राम्रा व्यक्ति छन् ।

क्याटरीनाले कुनै पनि कुरालाई ठूलो बनाउने, उदास बन्ने गर्नुभन्दा बरु सबैसँग बोल्दा उचित लाग्ने गरेकाले पूर्वप्रेमीसँग पनि मित्रवत व्यवहार गरेको बताउँछिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १ : ४९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल