पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्षको जेल सजाय « Khabarhub

पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्षको जेल सजाय


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ ।

गोपनीयता भंग गरेको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोगमा दोषी ठहर गर्दै उनलाई २१ वर्षको जेल सजाय सुनाइएको हो ।

सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुँदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको बताइएको छ ।

राष्ट्रपतिसँगै अरु १५० जनालाई पनि यस्तै अभियोग लगाइएको भएपनि उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  २ : ४८ बजे

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो