प्रयोग गर्दा भाँचिएपछि सामसुङद्वारा ग्यालेक्सी फोल्डको बिक्री बन्द « Khabarhub

प्रयोग गर्दा भाँचिएपछि सामसुङद्वारा ग्यालेक्सी फोल्डको बिक्री बन्द


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोरियन कम्पनी सामसुङको बहुप्रतिक्षित नयाँ फोन ग्यालेक्सी फोल्ड शुक्रबारदेखि बजारमा आउने भनिएको थियो । तर, फोन भाँचिएपछि र अन्य खराबी देखा परेपछि सामसुङले यो फोन तत्काल बजारमा नपठाउने भएको छ ।

कम्पनीले फोनमा थप परिक्षण गरेर मात्रै बजारमा पठाउने बताएको छ । तर,  उक्त फोन कहिलेदेखि बजारमा पठाइनेछ भन्ने विषयमा भने सामसुङले केही उल्लेख गरेको छनै ।

१९८० अमेरिकी डलर मूल्य अङ्कित यो फोन सर्वसाधारणको लागि लक्षित नभए पनि स्मार्टफोनको क्षेत्रमा क्रान्ति ल्याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १० : ४४ बजे

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको

मुस्ताङका होटल-पसलमा अनुगमन

मुस्ताङ– जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन

नेपालका दुई निजी स्वास्थ्य संस्था बङ्गलादेशमा सम्मानित

काठमाडौं– नेपालका निजी क्षेत्रका दुई स्वास्थ्य संस्थाले बङ्गलादेशमा आयोजित अन्तर्राष्ट्रिय