अपि हिमाल घुम्न आएका दुई पर्यटक व्यासबाटै फर्किए « Khabarhub

अपि हिमाल घुम्न आएका दुई पर्यटक व्यासबाटै फर्किए


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको अपी हिमाल घुम्न आएका दूई विदेशी पर्यटका बीचबाटै फर्किएका छन् । अपि पुग्नुपर्ने गलत सूचनाका कारण उनीहरु व्यास पुगेपछि बीचबाटै फर्किएका हुन् ।

अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेश क्याम्प जान आएका रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नम्बर २ को घाटी बगरबाट फर्किएका हुन् । उनीहरु नयाँ ठाउँ घुम्न र त्यहाँको अवस्थाबारे पुस्तक लेख्न आएका थिए ।

 

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ३३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले