अपि हिमाल घुम्न आएका दुई पर्यटक व्यासबाटै फर्किए « Khabarhub

अपि हिमाल घुम्न आएका दुई पर्यटक व्यासबाटै फर्किए


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको अपी हिमाल घुम्न आएका दूई विदेशी पर्यटका बीचबाटै फर्किएका छन् । अपि पुग्नुपर्ने गलत सूचनाका कारण उनीहरु व्यास पुगेपछि बीचबाटै फर्किएका हुन् ।

अपि नाम्पा संरक्षण क्षेत्रको अपि वेश क्याम्प जान आएका रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना व्यास गाउँपालिका वडा नम्बर २ को घाटी बगरबाट फर्किएका हुन् । उनीहरु नयाँ ठाउँ घुम्न र त्यहाँको अवस्थाबारे पुस्तक लेख्न आएका थिए ।

 

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ३३ बजे

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ