ओलीलाई मोदीले भने- नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा लैजान मिलेर अघि बढौं « Khabarhub

ओलीलाई मोदीले भने- नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा लैजान मिलेर अघि बढौं


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसंगको सम्बन्धलाई नयाँ उचाइमा लैजान मिलेर अघि बढ्ने जनाएका छन् ।

मोदीले नेपाल र भारतबीचको सम्वन्ध प्राचिन समय देखि रहेको र दुई देशका जनताबीचमा पनि सम्बन्ध रहेको बताएका छन् ।

चुनाबी नतिजामा मोदीको दल भाजपाले अग्रता बनाएपछि प्रधानमन्त्री केपी ओलीले बधाई दिँदै मोदीसंग नजिक रहेर काम गर्ने जनाएका थिए ।

त्यसको जवाफमा मोदीले नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने बताएका हुन् ।

भारतीय लोकसभा निर्वाचनमा मोदीको दल स्पस्ट बहुमत तर्फ छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १० : १५ बजे

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका

रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार