पहेँलो ड्रेसमा ‘हट’ लूकमा देखिइन् अनन्या, फ्यान मख्ख (तस्वीरहरु) « Khabarhub

पहेँलो ड्रेसमा ‘हट’ लूकमा देखिइन् अनन्या, फ्यान मख्ख (तस्वीरहरु)


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री अनन्या पाण्डेले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति जनाइरहन्छिन् । उनले तस्वीर र भिडियो शेयर गरेर फ्यानको दिल जितेकी हुन्छिन् ।

हालै अनन्याले आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन्, जुन तस्वीरमा उनी झनै सुन्दर देखिएकी छिन् ।

अनन्याले पहेँलो पोशाकमा सजिएर लाइट मेकअपका साथ तस्वीर शेयर गरेकी छिन् । दुई तस्वीरमा फरक पोजमा उनी सोफामाथि बसेको देख्न सकिन्छ । उनले दुई तस्वीरको कोलाज बनाएकी छिन् । यो तस्वीरलाई फ्यानले खुबै रुचाएका छन् ।

फिल्मको कुरा गर्ने हो भने अनन्या छिट्टै नै कार्तिक आर्यनसँग फिल्म ‘पति पत्नी और वो’ को रिमेकमा देखिँदैछिन् । यो फिल्ममा भूमि पेडनेकर पनि देखिनेछिन् ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  २ : २३ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक