वर्तमान सरकार असफल भइसक्यो– देउवा « Khabarhub

वर्तमान सरकार असफल भइसक्यो– देउवा


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार असफल भइसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशन उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले नेकपाले चुनावअघि जस्तो सुकै सपना पनि जनतामा बाँडेको र अहिले केही काम गर्न नसकेका कारण सरकार असफल भएको बताएका हुन् ।

‘हिजो जथाभावी सपना बाँड्यो आज सरकारले जनअपेक्षाअनुरुप काम गर्न सकेन’ देउवाले भने ।

सभापति देउवाले प्रेसमाथि हुने कुनैपनि हस्तक्षेप कांग्रेसका लागि स्वीकार्य नहुने बताए । उनले वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रण गर्न उद्यत रहेको आरोपसमेत लगाए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : २४ बजे

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको