‘६ माया छपक्कै’ को छायांकन थालियो, फिल्म दशैँमा « Khabarhub

‘६ माया छपक्कै’ को छायांकन थालियो, फिल्म दशैँमा


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – रोहित अधिकारीको लगानीमा निर्माण हुन लागेको फिल्म ‘६ माया छपक्कै’ को छायांकन शुरु गरिएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामाले काभ्रेबाट छायांकन थालिएको जानकारी दिए ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्माणमा बन्न लागेको यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलिया लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मलाई हरि गुमागाईँले खिचिरहेका छन् । दशैँमा रिलिज हुने पूर्व घोषणा गरिएको यो फिल्म कमेडी विधामा निर्माण हुनेछ । केही दिनअघि फिल्म युनिटले विशेष कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक घोषणा गरेको थियो ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १२ : ३५ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत