मिडिया काउन्सिल सम्बन्धी विधेयक संशोधन हुन्छ–नेकपा प्रवक्ता « Khabarhub

मिडिया काउन्सिल सम्बन्धी विधेयक संशोधन हुन्छ–नेकपा प्रवक्ता


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक संशोधन हुने बताएका छन् ।

प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानूनको पक्षमा नरहेको स्पस्ट पारे ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले मिडिया सम्बन्धि उजुरीको निरुपण अदालतले गर्ने बताए ।

प्रवक्ता श्रेष्ठले नागरिकतासम्बन्धि विधेयक राष्ट्रिय सहमतिको आधारमा मात्रै पारित हुने दाबी गरे ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  ३ : ३४ बजे

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६