अल्भासले बार्सिलोना फर्किने इच्छा देखाए पनि क्लबले रुचि दिएन « Khabarhub

अल्भासले बार्सिलोना फर्किने इच्छा देखाए पनि क्लबले रुचि दिएन


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बाहिरिएको घोषणा गरेका ड्यानी अल्भासले बार्सिलोना जाने इच्छा देखाएको बताइएको छ ।

ब्राजिलका डिफेन्डर अल्भासले कुन क्लबमा जाने निश्चित नहुँदै पीएसजी छाडेका थिए । उनले जाने इच्छा देखाएपनि बार्सिलोनाले उनीप्रति भने रुची नदेखाएको स्पेनिस फुटबल पत्रिका मार्काले उल्लेख गरेको छ ।

३६ वर्षीय डिफेन्डरले बार्सिलोना फर्किने इच्छा जाहेर गरेपनि क्याम्प नाउनले भने उनमा मन नलगाएको पत्रिकाले उल्लेख गरेको छ ।

स्पेनको रेडियो नेटवर्कलाई उदृत गर्दै मार्कोले आल्भास आफैले बार्सिलोना जाने प्रस्ताव गरेको जनाएको छ ।उनी बार्सिलोनामा रहँदा बार्सिलोनाले ३ पटक च्याम्पियन्स लिग उपाधि हात पारेको थियो ।

भेट्रान खेलाडी अल्भासले क्याम्प नाउ छाड्दा बार्सिलोनाको चर्को आलोचनासमेत भएको थियो ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १ : २६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक