गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सचिवमा बढुवा « Khabarhub

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सचिवमा बढुवा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीलाई सरकारले सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सहसचिव सुवेदीलाई सचिवमा बढुवा गरेको स्रोतले बतायो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी बनिसकेका सुवेदीलाई निजामती प्रशासनमा प्रतिभाशाली अधिकारीका रुपमा लिइन्छ ।

स्रोतका अनुसार गृहसचिव प्रेमकुमार राईको नियमित अवकाशपछि सुवेदीलाई सचिवको जिम्मेवारी दिइनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ५ : ४२ बजे

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक

जुम्लाको सिँजामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा

काठमाडौं– नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल

भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार