त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि विद्यार्थीद्वारा हातपात « Khabarhub

त्रिचन्द्र क्याम्पसका प्रमुखमाथि विद्यार्थीद्वारा हातपात


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि विद्यार्थीहरुले हातपात गरेका छन् ।

विज्ञान संकायमा बृद्धि गरिएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निटक विद्यार्थी संगठनका कार्यकर्ताहरुले न्यौपानेमाथि हातपात गरेका हुन् ।

कार्यकक्षबाट बाहिरिन लागेको अवस्थामा अनेरास्ववियु र नेवि संघका कार्यकर्ताहरुले न्यौपानेमाथि हातपात गरेका जनाइएको छ ।

विद्यार्थीको आक्रमणमा परेका न्यौपानेलाई प्रहरीले उद्दार गरेर उपचारका लागि वीर अस्पताल लगेको छ ।

न्यौपानेमाथि आक्रमण गर्ने २ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  १२ : ३५ बजे

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको