देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट « Khabarhub

देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक, लेखा प्रणाली नष्ट


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभरका ७५३ वटै स्थानीय तहको सर्भर ह्याक भएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् ।

सर्भरले काम नगरेको बारे सबै स्थानीय तहले सरकारलाई जानकारी गराइसकेका छन् ।

महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सुत्र’को गडबडी बारे प्रहरीले अनुसन्धान गर्न सुरु गरको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई पनि पत्र पठाइ सकेको महालेखाले जनाएको छ ।

 

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : ४२ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन