यी बलिउड अभिनेतालाई ‘किस’ गर्न चाहन्छिन् जाह्नवी कपूर « Khabarhub

यी बलिउड अभिनेतालाई ‘किस’ गर्न चाहन्छिन् जाह्नवी कपूर


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरेकी नायिका जाह्नवी कपूर चर्चामा रहिरहने नायिकामा पर्छिन् । हालै यी नायिका बैनी खुशी कपूरलाई लिएर नेहा धूपियाको शो मा पुगेकी थिइन् । शोमा कपूरका दिदीबैनीले रमाइलो गरे ।

शोका दौरान नेहा धूपियाले विक्की कौशल र कार्तिक आर्यनमा कसलाई ‘किस’ गर्न चाहन्छिन् भनेर सोधिन् । उत्तरमा जाह्नवीले बिक्की कौशलको नाम लिइन् ।

जाह्नवीको यो सवालको जवाफले धेरैलाई अचम्मित तुल्यायो । किनकि, धेरैलाई उनले कार्तिकको नाम लिन चाहन्छिन् जस्तो लागिरहेको थियो । यता कार्तिकलाई लिएर सारा अली खान र अनन्या पाण्डेजस्ता नयाँ कलाकारले अभिनय गरिसकेका छन् । कार्तिकका युवती फ्यान पनि उत्तिकै छन् ।

विक्की कौशल र जाह्नवी कपूरले फिल्म ‘तख्त’ मा एकसाथ काम गरिरहेका छन् । करण जोहरको धर्मा प्रोडक्सनको ब्यानरमा बनिरहेको यो फिल्ममा रणवीर सिंह, आलिया भट्ट, करीना कपूर लगायतका कलाकार मुख्य भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १० : ४८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,