अन्तर्राष्ट्रिय विमानस्थलबाट हतियारसहित पोल्याण्डेली नागरिक पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट हतियारसहित पोल्याण्डेली नागरिक पक्राउ


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पोल्याण्डेली नागरिक हतियारसहित पक्राउ परेका छन् ।

कतयार एयरको उडानबाट काठमाडौं आएका पोल्याण्डेली नागरिक एडोम रज्जर एडाडमूस हतियारसहित पक्राउ परेका हुन् ।

एडाडमूसले बोकेको ह्यान्ड ब्याग चेक गर्ने क्रममा पेस्तोलजस्तो देखिने हतियार र १७७ क्यालिबरको गोलीको ३ प्याकेट फेला परेको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । हाल उनी महानगरीय प्रहरी बृत्त गौशालाको हिरासतमा रहेका जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ३ : २५ बजे

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम