सरकारी गाडीमा डेटिङ भन्दै फोटो भाइरल बनेपछि… « Khabarhub

सरकारी गाडीमा डेटिङ भन्दै फोटो भाइरल बनेपछि…


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा नवविवाहित जोडीको तस्वीर भाइरल बनेको छ । तस्वीरमा नवविवाहित जोडीले  गाडीमा फोटोसेसन गरेका छन् ।

यसरी फोटोसेसन गर्नु कसैको चासोको विषय नभए पनि त्यहाँ प्रयोग भएको गाडीले सवैको ध्यान आकृष्ट गरेको हो । सरकारी नम्बर प्लेटको बा २ झ १६५० नम्बर यो गाडीमामा उनीहरु घुम्न गएका हुनसक्ने तस्वीरले प्रष्ट्याउँछ ।

यो स्कर्पियो गाडी भने मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले प्रयोग गर्दै आएको खुलेको छ भने फोटो सेसन गर्ने जोडी  हुन- महेश पण्डित हुन् किरण लामा ।

उनीहरुको केही दिन अघि बिहे भएको हो । सोही विहेको भोजमा पुगेका मेयरको गाडीमा आफूहरुले फोटो मात्र खिचेएको उनीहरुको दाबी छ ।

उनीहरुको दाबी र वास्तविकता जे सुकै भए पनि सरकारी साधानको दुरुपयोग भएको भनेर अहिले सामाजिक सञ्जालमा चर्को विरोधसँगै गाली गर्नेहरु बढी देखिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १० : ५० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा