सगरमाथा चढ्दै गरेका पर्वतारोहणका चर्चित गाइड ध्रुब विष्टको मृत्यु « Khabarhub

सगरमाथा चढ्दै गरेका पर्वतारोहणका चर्चित गाइड ध्रुब विष्टको मृत्यु


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चर्चित नेपाली गाइड ध्रुब विष्टको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ । आरोहणका क्रममा स्वास्थ्यमा समस्या देखा परेका विष्टको मृत्यु भएको अर्का गाइड लाक्पा नोर्बु शेर्पाले बताए ।

क्याम तीनमा पुगेका विष्टको स्वास्थ्यमा अचानक समस्या आएपछि आधार शिविरतर्फ लगिएको थियो । तर, उनको आधारशिविर नपुग्दै मृत्यु भएको हो ।

पर्वतारोहणका क्षेत्रमा निक्कै नाम कमाएका विष्टको सगरमाथा आरोहण भने पहिलो हो । अन्य हिमालको सफल आरोहण गरेका उनी हिमालय स्की ट्रेक्सको आरोहण दल सदस्यका रुपमा सगरमाथा गएका थिए ।

३३ वर्षका विष्ट कैलालीका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १० : २२ बजे

तीन जिल्लामा साढे दुई करोड नगद सहयोग

काठमाडौं– सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ

बाढी प्रभावितको उद्धार, राहत तथा पुनः स्थापनामा एनसेल फाउन्डेसनको १ करोड सहयोग

काठमाडौं– बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत

फोटो बोकेर शवको पर्खाइमा आफन्त (तस्बिरहरू)

काठमाडौं– भरतपुरका ठाकुरप्रसाद कँडेल र लिलावती सापकोटा बिहीबार बिहानैदेखि भरतपुर

रसुवा बाढी पीडितलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै सेलिब्रिटी

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीबाट पीडितलाई राहत वितरण

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ– त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान