यी राशि हुने जोडीहरुको प्रेम सम्बन्ध कहिल्यै छुट्दैन « Khabarhub

यी राशि हुने जोडीहरुको प्रेम सम्बन्ध कहिल्यै छुट्दैन


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्र अनुसार केही यस्ता राशिहरू छन्, जुन राशि भएकाहरुको प्रेम सम्बन्ध दिगो हुने गर्छ । अर्थात प्रेमी प्रेमिका कहिल्यै छुट्दैनन् । उनीहरूको सम्बन्ध एकदमै बलियो हुन्छ ।

शास्त्रका अनुसार १२ राशिकै मानिसको स्वभाव आचरण फरक–फरक हुने गर्छ । सोही अनुरुप प्रेम सम्बन्ध पनि त्यही प्रकारको हुन्छ । कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ–

मिथुन र तुला–

मिथुन राशि र तुला राशिको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशि भएकाहरुको शारीरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।

सिंह र तुला

यी दुई राशि भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।

मेष र कुम्भ

यी राशि भएका मानिसहरु हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशि भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन् ।

वृष र वृश्चिक

एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशि भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।

वृष र कन्या

यी राशि भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिन्छ । उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ ।

सिंह र धनु

एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।

कन्या र मकर

यी दुई राशि भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।

मिथुन र कुम्भ

जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ७ : ५४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज