रामेछापको साँघुटार बजारमा आगलागी, चार घर जले « Khabarhub

रामेछापको साँघुटार बजारमा आगलागी, चार घर जले


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटार बजारमा भीषण आगोलागी भएको छ ।

आगलागीका कारण साँघुटार बजारमा चार घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । जसमध्ये एउटा पक्ककी घर रहेको छ ।

विहान ७ बजेपछि लागेको आगोले राजन सुवेदी, अंकित श्रेष्ठ, नविन बुढाथोकी, कुमार थापा र अनिष थापाको घर जलेका छन् ।
विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले अनुमान गरेको छ ।

करिब दुई घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ११ : ०२ बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण