अनिश्चित बेलको भविष्य « Khabarhub

अनिश्चित बेलको भविष्य


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रियल मड्रिडले क्लब छाड्न दबाब दिइ रहँदा स्टाइकर ग्यारेथ बेलको भविष्य के हुने भन्ने अहिलेसम्म अनिश्चित रहेको छ । यद्यपी रियलका प्रशिक्षकले उनलाई आर्सनलविरुद्धको खेलमा मैदान उतारे पनि उनी क्लबको रोजाइमा नरहेको उनले यसअघि नै बताइसकेका छन् ।

बेललाई प्रि–सिजनमा पहिलो रोजाइमा मैदान उतारेका जिदानले उनलाई क्लब छाड्ने तयारीमा लाग्न भनिसकेका छन् । बेल अझै पनि जिदानको रोजाइमा नपर्ने भएकाले अहिले जिदानले पत्रकारको एउटा प्रश्न नियमित खेपिरहेका छन् । जुन हो, नम्बर ११ मा को उत्रिन्छ मैदानमा ?

‘तपाईं सधैँ यही प्रश्न गर्नु हुन्छ । म त्यही उत्तर दोहोर्‍याछु,’ आर्सनललाई पराजित गरेपछि जिदानले भने,‘उनी बाँकी धेरै दिन क्लबबाट खेल्दैनन् । आज राम्रो खेल्दा म उनलाई लिएर आज खुसी छु ।’

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : १२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार