प्रधानसेनापतिद्वारा अमेरिकी रक्षा उपमन्त्रीसँग भेट « Khabarhub

प्रधानसेनापतिद्वारा अमेरिकी रक्षा उपमन्त्रीसँग भेट


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल भ्रमणमा रहेका दक्षिण तथा दक्षिण पूर्वी एसियाका लागि अमेरिकी रक्षा उपमन्त्री जोसेफ फेल्टरसंग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सैनिक मुख्यालयमा भद्रकालीमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यसैबीच सोमबार नै प्रधानसेनापति थापाले युरोपियन युनियनकी राजदूत भेरोनिका कोडीसंग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र यूरोपबीच पारस्परिक सम्बन्धको विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ५ : १९ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी