कांग्रेस अनुशासन समितिद्वारा कारबाहीको चेतावनी « Khabarhub

कांग्रेस अनुशासन समितिद्वारा कारबाहीको चेतावनी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले हालै गठन गरेको अनुशासन समितिले पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका काम गरेको प्रमाण भए चैत मसान्तभित्र उजुरी गर्न आह्वान गरेको छ ।

मंगलबार बसेको अनुशासन समितिको पहिलो बैठकले पार्टी हितविपरितको काम गर्ने पार्टी सदस्यहरुमाथि कारबाही गर्ने भन्दै उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिले पार्टी हितविपरित हुने कुनै पनि विषयबस्तु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भेटिएमा समेत नियमावलीअनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ४ : २६ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३