सुरेशको ‘बिस्तारै’ मा दिलिप रायमाझी | Khabarhub Khabarhub

सुरेशको ‘बिस्तारै’ मा दिलिप रायमाझी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गजलकार सुरेश वाग्लेको गजल ‘बिस्तारै’को भिडियो सार्वजनिक गरिएको छ । उनको गजलमा लोकप्रिय गायिका अन्जु पन्त र गायक जगदिश समालको स्वर सुन्न सकिन्छ भने गजलमा किरण श्रेष्ठको सङ्गीत छ भने किरण कँडेलको एरेन्ज रहेको छ ।

उक्त गीतको भिडियोमा नायक दिलिप रायमाझीलाई देख्न सकिनेछ । नेपाली वेबसाइट डटकम को अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको यो गीतको भिडियोमा दिलिप रायमाझी र अकेशा विष्टलाई फिचरिङ गरिएको छ ।

गीतको आवाज रेकर्ड अमेरिकाको बोस्टनमा गरिएको टिमले जनाएको छ भने भिडियोको छायांकन पनि बोस्टनमै गरिएको हो । यस्तै भिडियोमा बिक्की पुलामीको निर्देशन, सागर शंकरको छायांकन र फराज अर्पनको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ५९ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ