सुकेधारा र अनामनगरमा ग्यास सिलिण्डर विस्फोट, ६ जना घाइते | Khabarhub Khabarhub

सुकेधारा र अनामनगरमा ग्यास सिलिण्डर विस्फोट, ६ जना घाइते


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको सुकेधारमा ग्यास सिलिण्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो ।

घाइते भएकामध्ये ५ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

१ जनाको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यस्तै अनामनगरमा पनि ग्यास सिलिन्डर विस्फोट भएको छ । क्षतिको विवरण आउँदै छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ०२ बजे

मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी

पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा…

सोलुखुम्बु– ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन,

युवा नेतृत्वः खोइ साहस र मौलिक दृष्टि ?

नेपाली राजनीतिको रंगमञ्चमा अहिले कुरूप नाटकको प्रदर्शन भइरहेको छ। केन्द्रका

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा