सेयर बजार दोहोरो अंकले ओरालो, उपसमूह सबै घटे « Khabarhub

सेयर बजार दोहोरो अंकले ओरालो, उपसमूह सबै घटे


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । आइतबार परिसूचक नेप्से ११.९३ अंकले घटेर १३०२ बिन्दुमा कायम भएको हो । त्यससँगै सेन्सेटिभ परिसूचक पनि २.८२ अकंले घटेको छ ।

आइबार १६५ कम्पनीको २० लाख ५४ हजार २ सय ८६ कित्ता शेयर ६२ करोड ६२ लाख १ हजार ६ सय ६६ रुपैयाँमा कारोबार भएको छ ।  जम्मा ११ उप–समूहको कारोबार भएकोमा सबै उपसमूह घटेको छ । उपसमूहको कारोबारमा बैंकिङ ९.६, बिकास बैंक १४.६५, जलविद्युत ३०.७१, फाइनान्स ५.३८,उत्पादन ०.७६, जीवन बिमा ३८.०१, होटेल्स ३२.३६, निर्जिवन बीमा ३५.०८, अन्य ११.७१, माइक्रो फाइनान्स ५.१५, सामुहिक कोष ०.०२ अंकलले घेटका छन् ।

नेपाल बैकं लिमिटेले आइतबार सबै भन्दा बढी (४.८ करोड) करोवार गरेको छ । आज ग्लोबल आईएमई लघुवित्त, एनएमबी माईक्रो फाईनान्स, युनाइटेड ईन्सोरेन्स, हिमालय उर्जाविकाश कम्पनी, माउण्टेन हाईड्रो नेपालले अत्याधिक नाफा कमाएका छन् । त्यसैगरी बढी गुमाउनेमा जोशी हाईड्रो डेभलपमेन्ट कम्पनी, हिमालय डिस्ट्रिलरी, रोदी विद्युत कम्पनी, अरुण कावेली पावर, मन्टिपर्पोज फाईनान्स रहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ४३ बजे

‘बा’को भूमिकामा दिव्य देव

काठमाडौं – ‘बा’को भूमिका खुल्ने गरी फिल्म ‘बा : एक

जब सीके राउतले रविलाई बीपीपछिको नेता भने…

काठमाडौं– २०७९ को निर्वाचनमा मधेसबाट उदाएको वैकल्पिक शक्ति जनमत पार्टीका

हामी पुरानो पुस्तासँग लड्न होइन नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : डा वाग्ले

काठमाडौं– अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम

सर्वेक्षणको दाबी : ९२ प्रतिशत इजरायलीले इरानलाई युद्धको विजेता माने

तेलअभिभ- इजरायलमा गरिएको एक नयाँ सर्वेक्षणअनुसार अधिकांश नागरिकले इरानसँगको युद्धमा

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको