यस्तो जीवन साथीको खोजीमा छिन् नायिका बेनिशा हमाल « Khabarhub

यस्तो जीवन साथीको खोजीमा छिन् नायिका बेनिशा हमाल


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म अहिले चलचित्र क्षेत्रमा छु, त्यसैले मेरा हुनेवाला जीवनसाथी मेरो पेसालाई बुझ्ने तथा सम्मान गर्ने हुनुपर्छ।’

अभिनेत्री बेनिशा हमालले भनेकी छन्, ‘जीवनसाथीसँग मनसँगै विचार पनि मिल्न जरुरी छ। आफ्नो जीवनसाथी बौद्धिक भएदिए हुन्थ्यो भन्ने लाग्छ।’

आफ्नो जीवनसाथी सेन्स अफ ह्युमर भएको होस् भन्ने चाहना छ । हरेक अवस्थामा आफ्नो साथै पार्टनरको सहजताबारे पनि ख्यान गर्ने जीवनसाथी भैदिएहुन्थ्यो भन्ने लाग्छ। मलाई मायाका साथसाथै ससाना कुरामा केयरिङ गरेको असाध्यै मन पर्छ ।

आफ्नो मान्छेलाई के कुरा मन पर्छ–पर्दैन भन्ने कुरामा चासो राख्दा माया अझ प्रगाढ हुन्छ । मेरो जीवनसाथी चलचित्र क्षेत्रभन्दा बाहिरको होस् भन्ने लाग्छ । किनभने त्यसो भयो भने समय समायोजन गर्न सहज हुन्छ। साप्ताहिकबाट

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : ०२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको