सदस्य सचिवस सिलवालसहितको टोलीबाट मुलपानी क्रिकेट मैदानको निरीक्षण « Khabarhub

सदस्य सचिवस सिलवालसहितको टोलीबाट मुलपानी क्रिकेट मैदानको निरीक्षण


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल सहितको टोलीले मुलपानीमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन तथा निरीक्षण गरेको छ ।

शुक्रबार सदस्य सचिव सिलवाल राखेप कोषध्यक्ष शैलेश ब्रज्राचार्यसहित नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेसहितको टोली लिएर मुलपानी पुगेका हुन् । क्यानका पूर्व अध्यक्ष पाण्डेले सिलवालसहितको फोटो सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्दै मैदानको विकासबारे कुरा भएको जानकारी गराएका छन् ।

लामो समयदेखि निर्माणनधिन क्रिकेट मैदानलाई सरकारले २ वर्षभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजनासहित यो बर्षका लागि १० करोड रुपौयाँ छुट्याएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ५ : ३६ बजे

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

बुडापेस्ट– ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि हङ्गेरीले ४४