कांग्रेस नेता थापाले शुरु गरे अमेरिकामा अध्ययन « Khabarhub

कांग्रेस नेता थापाले शुरु गरे अमेरिकामा अध्ययन


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छोटो अवधिको अध्ययनका लागि छात्रवृत्तिमा अमेरिका पुगेका काँग्रेस युवा नेता तथा सांसद गगन थापाले अध्ययन शुरु गरेका छन् ।

२१ औँ सताब्दीको ग्लोबल लिडरसिप एण्ड पोलीसी विषयमा २ साताको छात्रवृत्तिमा अमेरिका पुगेका उनले हार्वर्ड केनेडी स्कूलमा अध्ययन शुरु गरेका हुन् ।

थापाले आफ्नो फेसबुक पेजमा पहिलो दिनको पढाई शुरु भएको जानकारीसहितको फोटो शेयर गरेका छन् । उनले आफू उत्साहित भएको समेत बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : ५७ बजे

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमाथि छलफल

काठमाडौँ-  सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे बस्ने बैठकमा आर्थिक

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

डोल्पा- डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य