रसुवाली कविका नामले परिचित तिमिल्सिना पुनः पक्राउ « Khabarhub

रसुवाली कविका नामले परिचित तिमिल्सिना पुनः पक्राउ


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मानिएका रसुवाली कविका नामले परिचित ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर टेकुको टोलीले नेपाल ल क्याम्पस अगाडिबाट उनलाई पक्राउ गरेको प्रगतिशील लेखक संघका सल्लाहकार मातृका पोखरेलले बताए । लामो हिरासत बसाईबाट हालै मुक्त भएका रसुवाली कविलाई अपहरणको शैलीमा प्रहरीले पुनः नियन्त्रणमा लिएको भन्दै प्रगतिशील कवि तथा साहित्यकार विरोध जनाएका छन् ।

उनलाई नेपाल कम्युनिस्ट पार्टीको नेता भएको भन्दै प्रहरीले पक्राउ गरेको सल्लाहकार पोखरेलले आरोप लगाए । रसुवाली कवि क्रान्तिकारी स्रष्टा हुन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : ११ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध