११० मिलिग्राम ‘ब्राउन सुगर’सहित सुर्खेतबाट १ जना पक्राउ « Khabarhub

११० मिलिग्राम ‘ब्राउन सुगर’सहित सुर्खेतबाट १ जना पक्राउ


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट १ जना व्यक्ति १ सय १० मिलिग्राम ब्राउन सुगरजस्तो देखि धूलो पदार्थसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्री छन् ।

उनलाई सोमबार दिउँसो ब्राउन सुगरजस्तो देखिने धूलो पदार्थ १ सय १० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले थापाको साथबाट बरामद भएको धूलो पदार्थको परीक्षण गर्ने काम भइरहेको जनाएको छ ।

प्रहरीले सुर्खेतबाटै एकजना अर्का लागू औषध ‘तस्कर’लाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का अर्जुन बिक छन् ।

प्रहरीका अनुसार अर्जुनको साथबाट ९ सय ४०  मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १२ : ४१ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता