तैमुरले करीनाका लागि बनाए कप केक र आइसक्रिम ! | Khabarhub Khabarhub

तैमुरले करीनाका लागि बनाए कप केक र आइसक्रिम !


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सैफ अली खान र करीना कपूरका छोरा तैमुर सामाजिक सञ्जालमा प्रायः भाइरल भइरहन्छन् । कहिले तैमुर आमाको विदामा रमाएको देखिन्छन् भने कहिले अरु कारण चर्चामा आइरहेका हुन्छन् ।

यसपटक फेरि तैमुरको क्युट तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । तैमुरले आमा करीनाका लागि केक र आइसक्रिम बनाउँछन् ।

करीना कपूरले तैमुरलाई लिएर मुम्बईका लोकप्रिय शेफ विजय जौहानसँग वर्कशपका लागि पुगेकी थिइन् । विजयले सामाजिक सञ्जालमा एक तस्वीर अपलोड गरेर खुशी साटेका छन् ।

उनले क्याप्सनमा लेखेका छन् कि, तैमुरले आमाका लागि कप केक र आइसक्रिम बनाए । तस्वीरमा फ्यानले तैमुरप्रति माया दर्शाउँदै कमेन्ट गरेका छन् ।

फिल्मको कुरा गर्नुपर्दा करीना अब अक्षय कुमारका साथ फिल्म ‘गुड न्यूज’ मा देखिँदैछिन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ५५ बजे

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका