रुसले तयार पार्‍यो ध्वनीभन्दा तीव्र गतिको मिसाइल « Khabarhub

रुसले तयार पार्‍यो ध्वनीभन्दा तीव्र गतिको मिसाइल


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसले ध्वनीभन्दा तीव्रगतिको उन्नत मिसाइलको पहिलो ‘रेजिमेन्ड’ तयार गरेको छ ।

यसलाई रुसको उराल्स्मा परिचालन गर्ने सम्भावना रहेको बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक क्षमतायुक्त मिसाइल ध्वनीभन्दा २० गुणा तीव्रगतिमा जानसक्ने र यसबाट अरु मुलुकभन्दा रुसलाई अगाडि लैजान मद्दत पुगेको बताएका छन् ।

मिसाइल प्रणालीलाई अरु कसैले पनि हराउन या पराजित गर्न नसक्नेखालको बनाइएको रुसी रक्षामन्त्री सर्गेई शोइगुले बताए ।

अमेरिका र चीनसँग पनि यस्ता मिसाइलहरु रहेका छन् ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  १० : ५९ बजे

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा

विश्वकप फाइनल : सबैको नजर मेस्सी र यामालमा

काठमाडौं – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा साविक विजेता

देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट