बेवकुफ टिभि बिग्रियो भने कसलाई गाली गर्ने ? « Khabarhub

बेवकुफ टिभि बिग्रियो भने कसलाई गाली गर्ने ?


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीच विवाद चलिरहेको थियो । आपसी मनमुटावका विषयमा उनीहरु गम्भीर भएर कुराकानी गरिरहेका थिए ।
श्रीमती : तपाईंको एउटा बानी खराब छ बुझ्नु भो, मैले गल्ती गर्दा तपाईं जहिले पनि मेरो माइतीलाई गाली गर्नुहुन्छ ।
श्रीमान : अनी तेरो माइतीलाइ नगरे कसलाइ गरुँम त ?
श्रीमती : मलाई नै गर्नुस् न
श्रीमान : अँ अँ म त्यती बेवकुफ छु नी तँलाई गाली गर्न, पसलबाट किनेर ल्याएको टिभी बिग्रियो भने तँ टिभीलाई गाली गर्छेस् र ?
श्रीमती : ट्वाँ

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : १३ बजे

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

राप्रपा फुटको संघारमा, कार्यकर्तालाई एकजुट हुन तीन पूर्वअध्यक्षको अपिल

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तुष्टि