विनय, प्रमोद र रविन्द्रलाई लिएर ‘मन्द–मन्द’ बनाउँदै यी निर्देशक « Khabarhub

विनय, प्रमोद र रविन्द्रलाई लिएर ‘मन्द–मन्द’ बनाउँदै यी निर्देशक


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘मन्द मन्द’ निर्माण हुने भएको छ । सस्पेन्स कथामा निर्माण हुने फिल्ममा राजबहादुर सानेको लेखन तथा निर्देशन रहनेछ । यस्तै फिल्ममा प्रमोद अग्रहरी, रविन्द्र झा र विनय श्रेष्ठको शीर्ष भूमिका रहने पक्का भएको छ ।

निर्माण टिमले फिल्मका अन्य कलाकार फाइनल हुन अझै बाँकी रहेको जनाएको छ । वैशाख अन्तिमबाट छायांकनमा जाने भनिएको यो फिल्ममा टेकराज रेग्मी र कमल गिरीको लगानी रहनेछ । यस्तै फिल्मलाई काठमाडौं, बुटवल, कोहलपुर, सुर्खेत, कालीकोट, जुम्ला लगायतका स्थानमा खिचिने जनाइएको छ ।

फिल्मको छायांकन दिव्यराज सुवेदीले गर्नेछन् भने कोरियोग्राफी रामजी लामिछानेले गर्नेछन् । फिल्मले नेपाली समाजको विद्यमान समस्यालाई कथानक बनाउनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ११ : ३६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल