मलिङ्गाले स्टोनिससँग साटे अनुभव « Khabarhub

मलिङ्गाले स्टोनिससँग साटे अनुभव


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रीलंकका भेट्रान तीव्र गतिका बलर लासिथ मलिङ्गाले अस्ट्रेलियाका अल राउण्डर मार्कुस स्टोनिससँग अनुभव सेयर गरेका छन् । मंगलबार बिहान दुई खेलाडीबिच सम्बाद भएको हो । सम्बादमा कसरी स्लो बल फ्याक्ने भन्नेबारेमा कुरा भएको उनलाई उद्धत गर्दै आईसीसीले जनाइको छ ।

मलिङ्गाले आफ्नो विकेट लिने राम्रो अप्सनका श्रपमा स्लो बल प्रयोग गर्छन् ।

यसमा केही चिज त छ जसरी उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सविरुद्ध मुम्बई इन्डियन्सलाई जित दिलाउन अन्त्मि ओभर सुखद् बनाउँदा स्लो बल नै फ्याकेका थिए ।

स्टोनिसले भने, ‘छोटो फ्र्म्याटका खेलमा बलिङमा विविधता हुन एकदमै आवश्यक छ । जस्तो आईपीएलका क्रममा उनले (मलिङ्गा) ले कसरी आफुले बलिङ गर्नु पर्छ भन्ने बुझेका थिए ।’

‘म उनलाई कसरी बल फ्याक्ने भनेर टिप्स दिइरहेको थिए । त्यहाँ कसरी खेल अगाडि बढ्छ । जो कोही जान्न चाहान्छ त्यसलाई म सहयोग गर्न चाहान्छु । मैले उनीसँग कसरी स्लो बल फ्याक्ने र कस्तो अवस्था र किन स्लो बल प्रयोग गर्नु आवश्यक छ ?’ भन्ने विषयमा कुरा भएको मालिङ्गाले बताए ।

३५ वर्षे मलिङ्गाले पछिल्लो समय आफ्नो बलिङ स्पीडमा केही अभाव देखिए पनि उनले आफ्नो बलिङ विविधतालाई भने आवश्यक परेको अवस्थामा पर्यो गर्दै आएका छन् ।

यो विश्वकपमा पनि उनले श्रीलंकाली टोलीका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास टिमले उनीमाथि देखिन्छ ।

अहिले भारतका जस्प्रीत बुम्राह र दक्षिण अप्रिलकाका कागिसो रबाडा तिव्र गतिको बलिङमा चम्कीएका खेलाडी हुन् भने मलिङ्गा पनि शीर्ष स्थानमै पर्दछन् । ‘क्रिकेट ब्याट्सम्यानहरुको खेल हो,’मलिङ्गाले सहमती जनाउँदै भने,‘बलरहरुले खेले परिवर्तन गर्न सक्छन् ।’

श्रीलंका र अस्ट्रेलियाले विश्वकप त्रिकेटको अन्तिम बार्म अप खेल आज खेलदैछन् । विश्वकप क्रिकेटमा श्रीलंकाले जुन १ मा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : २४ बजे

विश्वकप ट्रफी टुर नेपालमा गर्दै आईसीसी

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप अघिको ट्रफी

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न