ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा « Khabarhub

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमान प्रवेश गरेको छ । घरेलु मैदानमा जारी कोपामा ब्राजिलले शुक्रबार बिहान पाराग्वेलाई परजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो ।

खेलको निर्धारित समयसम्म ब्राजिल र पाराग्वेले गोलरहित बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा ब्राजिलले पाराग्वेलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।

ब्राजिलका गाब्रीयल जेसस, फिलिपो कौटिन्हो, मार्कक्वीन्होस र विलियमले प्रहार गरेको पेनाल्टी गोल भएको थियो भने रोवोर्टो फिमिन्होको गोल पाराग्वेका गोल किपरले रोकेका थिए ।

यता, पाराग्वेका लागि जाउन रोड्रिगो रोगस, ब्रुनो भेल्दाज, मिगुइल अलमिरोनले गोल गरे पनि गोस्टुभो गोमेज र डेर्लिज गोन्जालेजको गोल ब्राजिलका गोलकिपरले बचाउ गर्दै टोलीलाई जित दिलाएका थिए ।

उपाधि दाबेदार टोलीका रुपमा हेरिएको ब्राजिलविरुद्ध पाराग्वेले उत्कउष्ट खेल्दा पनि पेनाल्टी सुटआउटमा पवराजित भएपछि कोपाबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन