रोड्रिग्युजलाई नापोली जान उनका बुबाको सुझाव « Khabarhub

रोड्रिग्युजलाई नापोली जान उनका बुबाको सुझाव


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपीयन फुटबल क्लबहरुको सुरुवा बजारमा विभिन्न खेलाडीहरुको चर्चा भइरहँदा रियल मड्रिडका खेलाडी ह्यामेस रोड्रिग्युजका बुबाले उनलाई नापोली जान सुझाएका छन् ।

कोलम्बियाका स्टाइकर रोड्रिग्युजका लागि यो समयमा नापोली उत्कृष्ट क्लब भएको उनका बुबा विल्सन ह्यामेस रोड्रिग्युज बेडोयारले बताएका हुन् ।

२०१७ मा लोनमा बार्यन म्युनिख पुगेका ह्यामेसका लागि अब नयाँ सिजनमा कुन क्लबसँग आवद्ध हुने भन्ने चर्चा भइरहँदा उनका पिताले यस्तो सुझाएका हुन् ।
उनले ह्यामेसलाई नापोलीका प्रशिक्षकले राम्रो चिनेको र उनको मूलय पनि राम्रो दिने बताउँदै अहिलेका लागि नापोलीमा जानु छोराका लागि सुखद् हुने बताएको स्पेनिस फुटबल पत्रिका मार्काले उल्लेख गरेको छ ।

‘यो महत्वपूर्ण क्लब हो । अहिलेको अवस्थामा रोड्रिग्युजका लागि राम्रो समाधान हो,’ रोड्रिग्युजका बुबाले भने ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १ : २० बजे

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

भैरहवा – नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई

सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास

दिक्तेल–चखेवाभञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा छ घर जोखिममा

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको माम्खामा ग्याबिन बाल (तारजालीसहितको

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई