सैनिक अधिकारीको घरमा बसेका बालकलाई क्षतिपूर्ति दिन राष्ट्रसंघको निर्देशन « Khabarhub

सैनिक अधिकारीको घरमा बसेका बालकलाई क्षतिपूर्ति दिन राष्ट्रसंघको निर्देशन


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्र संघले घरेलु कामदारको रुपमा ६ वर्ष अघि सैनिक अधिकारीको घरमा बसेका एक बालकलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार समिति(युएनएचआरसी) ले सरकारलाई श्रम शोषणमा परेका र प्रहरीबाट यातना पाएका ती थारु समुदायका बालकलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई निर्देशन दिएको हो ।

सन् २०१० देखि बालमजदुरका रुपमा कार्यरत बालकमाथि चोरीको अभियोग लागेको थियो र उदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो ।

तर उनका अभिभावकले देशभित्र न्याय नपाएको भन्दै संयुक्त राष्ट्र संघ पुगेका थिए । ६ वर्षअघिको घटनामा निर्णय गर्दै संयुक्त राष्ट्र संघले बालकलाई क्षतिपूर्ति दिन सरकारलाई निर्देशन गरेको हो ।

तर युएनएचआरसीको प्रतिवेदनमा भने पीडित बालक र पीडक सैनिक अधिकारीको परिचय र पीडितलाई दिनुपर्ने क्षतिपूर्ति वापतको रकम उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ११ : ४९ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल