पेस्तोल सहित एक जना पक्राउ | Khabarhub Khabarhub

पेस्तोल सहित एक जना पक्राउ


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– जिल्लाको कृष्णनगरबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका वडा नं.९ बहादुरगंजका २९ वर्षिय बजरङगी कुर्मी रहेका छन् ।

चौधरी कृष्णनगर १ डबराचोकबाट बहादुरगंज जाँदै गर्दा शंकाको आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुर्या बोगटीले जानकारी दिए ।

प्रहरीले चौधरीको साथबाट घरेलु नल कटुवा पेस्तोल १ थान र सोही हतियारमा प्रयोग हुने खोका १ थान बरामद गरेको छ । पक्राउ गरिएको चौधरी माथि हात हातियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने प्रहरी नयाव उपरीक्षक रवि रावलले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ०० बजे

इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत जारी मतगणना

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको