कृषि मन्त्री फेरिए पनि मन्त्रालयको वेबसाइटमा नाम फेरिएन ! « Khabarhub

कृषि मन्त्री फेरिए पनि मन्त्रालयको वेबसाइटमा नाम फेरिएन !


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनाललाई प्रधानमन्त्री केपी शर्माले मन्त्री पदबाट हटाएको दुई हप्ता भइसकेको छ ।

खनाल मन्त्री पदबाट हटेपनि उनी नै मन्त्रीको रुपमा मन्त्रालयको वेबसाइटमा रहेका छन् । अर्थात वेबसाइटबाट उनको नाम हटाइएको छैन ।

मन्त्री पदबाट हटेको एक हप्तासम्म पनि उनको नाम मन्त्रालयको वेभसाइटबाट राखिएको छ ।

उनी मन्त्रीबाट हटेर कृषि तथा पशुपन्छी विकास मन्त्रीको रुपमा घनश्याम भुषालले पदभार ग्रहण पनि गरिसकेका छन् । उनले काम शुरु गरेपनि मन्त्रालयको वेबसाइटमा भने नवनियुक्त मन्त्रीको नाम रहेको छैन ।

वेबसाइटमा मन्त्रीको नाम किन परिवर्तन नभएको भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता प्रकाश माथेमाले कामको व्यवस्थताले त्यस्तो हुन गएको बताएका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ५४ बजे

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली